अमेरिका / क्यानडा Archives | Page 40 of 178 | Khabarhub Khabarhub

ट्रम्पकाे व्यङ्ग्य -‘म्याक्रोँले सीको नितम्ब चुमे’

वासिङ्टन- पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको टिप्पणी गरेका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य गरेका हुन् । आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलो पटक मुख्यधारको मिडिया फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन…