अमेरिका / क्यानडा Archives | Page 51 of 175 | Khabarhub Khabarhub

अमेरिकाले युक्रेनलाई दियो यस्तो हतियार, एकै जनाले विमान खसाल्न सक्ने

काठमाडौँ– विगत एक सातायता रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सयौँको सङ्ख्यामा जमिनबाट आकाशमा मार हान्ने स्टिङ्गर क्षेप्यास्त्र पठाएको खुलासा भएको छ । अमेरिकाका दुई अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएअनुसार यही साताको सोमबार अमेरिकाले युक्रेनलाई २ सय थान स्टिङ्गर क्षेप्यास्त्र आपुर्ति गरेको हो । गत शुक्रबार युक्रेनलाई हतियार सहयोग गर्ने बाचा गरेको ह्वाइट हाउसले…