अमेरिका / क्यानडा Archives | Page 60 of 167 | Khabarhub Khabarhub

अमेरिकामा २ करोड ५४ लाखले जिते संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोड ५४ लाख ७५ हजार ७८९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९३ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४५५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ८६ हजार ६११ पुगेको छ । त्यहाँ…