अमेरिका / क्यानडा Archives | Page 68 of 178 | Khabarhub Khabarhub

कोरोना फैलाएकोमा चीनले १० खर्ब डलर क्षतिपूर्ति तिनुपर्ने अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको माग

काठमाडौँ– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहान ल्याबबाट कोरोना भाइरस फैलिएको भन्ने आफ्नो दाबी सही ठहरिएको बताएका छन् । उनले वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरू पनि सहमत भएको बताए । चीनले विश्वभर मच्चाएको महामारीका कारण भएको क्षतिका लागि अमेरिका र विश्वलाई १० ट्रिलियन (खर्ब) डलर क्षतिपूर्ति…