अमेरिका / क्यानडा « Khabarhub

क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक निर्वाचित

एजेन्सी- क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् । उनी यसअघि सन् २०१५ देखि देशको…