अमेरिका / क्यानडा « Khabarhub

सार्वजनिक भयो सन् २०२२ को डीभीको नतिजा, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ– सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज रातिबाट प्रकाशित  भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार शनिबार राति पौने १० बजे डीभीको नतिजा प्रकाशित भएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई…