Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमणमा नयाँ कीर्तिमान कायम भएको छ । एक सातादेखि लगातार संक्रमितको संख्या बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । शनिबार एकै दिन १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १० लाख ६४ हजार ३६४ पुगेको छ ।…