अमेरिका / क्यानडा Archives | Page 90 of 177 | Khabarhub Khabarhub

जानेट यालेनलाई अर्थमन्त्री बनाउने बाइडेनको प्रस्ताव

एजेन्सी- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रेजरी सेक्रेटरी अर्थात् अर्थमन्त्रीमा जानेट यालेनलाई मनोनयनको प्रस्ताव गरेका छन् । जानेट अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर हुन् । अर्थमन्त्रीमा जानेट नियुक्त भएमा उक्त पदमा पुग्ने पहिलो महिला हुने बीबीसीले जनाएको छ। अन्तरिम प्रशासन सञ्चालनको क्रममा बाइडेनले आफ्नो टिममा महिलालाई प्राथमिकता दिँइरहँदा उनको नाम प्रस्ताव गरेका हुन्…