Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए पनि ६० प्रतिशत बढी निको भएका छन् । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८८ हजार २५४ जनामा संक्रमण देखिए छ । योसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१…