अस्ट्रेलिया / ओसिनिया Archives | Page 3 of 26 | Khabarhub Khabarhub

चिनियाँ युद्धपोतले गोताखोरलाई घाइते बनाएपछि अस्ट्रेलियन प्रधानमन्त्री : ‘सम्बन्ध बिग्रिनसक्छ’

सिड्‍नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चिनियाँ युद्धपोतले एक जना अस्ट्रेलियन गोताखोरलाई घाइते बनाएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका छन् । उनले चिनियाँ युद्धपोतले जापानी आर्थिक क्षेत्रको समुद्रमा खतरनाक र अमर्यादित ढंगले गतिविधि गरेको आरोप पनि लगाए । गत नोभेम्बर १४ मा भएको घटनामा चिनियाँ र अस्ट्रेलियन नौसैनिक पानीजहाज आमने सामने हुँदा अस्ट्रेलियाका एक जना…