एसिया « Khabarhub

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन्। ढाका विमानस्थल नजिकै उनको स्वागतका लागि बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) का करिब १ लाख कार्यकर्ता भेला भएका छन्। गिरफ्तारीबाट बच्न रहमान सन् २००८ मा लन्डन भागेका थिए। त्यसबेला शेख हसिनाको सरकारमा उनीविरुद्ध भ्रष्टाचारका धेरै मुद्दा चलिरहेका थिए। बंगलादेशमा आगामी वर्ष फेब्रुअरी…