Live on
Your Voice, Your Power
दक्षिण कोरियाको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे-इनको पार्टी विजयी भएको छ । कोरोना भाइरस महामारी सुरु भएयता आवधिक निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलो देश बनेको छ । बुधवार भएको मतदानको नतिजा अनुसार राष्ट्रपति इनको पार्टी विजयी भएको हो ।अधिकांश मतगणना सम्पन्न हुँदा ३०० सीट भएको त्यहाँको संसद्मा राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले १६३ सीट जितेको…