एसिया Archives | Page 119 of 163 | Khabarhub Khabarhub

सबैभन्दा बढी निर्दयी र कठोर भएका कारण उत्तर कोरियाका शासक छानिएका थिए किम

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर सार्वजनिक भयो । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरे । यसअघि उनी गम्भीर रुपमा विरामी परेको समाचारहरु सार्वजनिक भएका थिए भने केहीले त उनको मृत्यु भएको समेत समाचार दिएका…