एसिया Archives | Page 121 of 163 | Khabarhub Khabarhub

उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी

काठमाडौं – उत्तर कोरियाका शासक किम जोंग उन सिकिस्त विरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । किममा (कार्डियोवस्कलर) मुटुमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । हयांगसान कस्बेस्थित एक विल्लामा आराम गरिरहेका उनमा  शल्यक्रियापछि पनि अवस्था सामान्य हुन नसकेको सीएनएनले दावी गरेको छ । धेरै चुरोट तान्ने आदत भएका किममा मोटोमनको समेत समस्या छ…