Live on
Your Voice, Your Power
काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान खसालेको दाबी गरेको छ । इस्ट अजरबैजान क्राइसिस म्यानेजमेन्टका महानिर्देशकले तब्रेज शहरको आकाशमा उक्त लडाकु विमान खसालेको जनाएका हुन् । महानिर्देशक मजिद फार्शीका अनुसार इरानले यसअघि दुई वटा लडाकु चालरहित हवाइ उपकरण ‘ड्रोन’ पनि खसालेको छ । उनका अनुसार मंगलबार तब्रेज नजिकैका ठाउँमा इजरायलली लडाकु…