एसिया Archives | Page 140 of 160 | Khabarhub Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो ‘छोटो दुरीका ब्यालिस्टिक मिसाइल’ प्रक्षेपण

काठमाडौं- उत्तर कोरियाले आज (शनिबार) पनि दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यो सँगै उत्तर कोरियाले यो हप्ता गरेको क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका ब्यालिस्टिक मिसाइल हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट 'एउटा अतिसुन्दर पत्र' प्राप्त गरेको बताएपछि…