एसिया « Khabarhub

चीनले यसैवर्ष ९५ प्रतिशतलाई गरीबीबाट मुक्त गर्ने

काठमाडौं- चीनको गरिबीको रेखामूनि रहेको जनसङ्ख्याको ९५ प्रतिशत जनसङ्ख्यालाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार बताएका छन् । गरीबी निवारण तथा विकासका लागि राज्य परिषद् नेतृत्व समूहका निर्देशक लिउ योङ्फुले भने, 'चीनका ९० प्रतिशतभन्दा बढी गरीब काउन्टी (इलाका) को गरीबी यस बर्षभित्र अन्त्य गरिने योजना चीनको छ । राज्यका विभिन्न निकायहरूले…