एसिया Archives | Page 145 of 152 | Khabarhub Khabarhub

भियतनामी युवतीमाथि लगाइएको किम जोङ नामको हत्याको अभियोग फिर्ता

मलेशिया– मलेशियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी भियतनामी युवतीमाथिको हत्या अभियोग फिर्ता गरेको छ । मलेशियाको राजधानी कुआलालम्पुरमा रहेको भियतनामी राजदूतावासका तर्फबाट प्रतिनिधि र ती युवतीका अभिवक्ताको पहलमा डुआन थि हुओङविरुद्ध लगाइएको हत्याको अभियोग फिर्ता गरिएको मलेशियाका अभियोजनकर्ताले जनाएका छन् । यद्यपि खतरनाक…