एसिया « Khabarhub

मलेसियाका पूर्वप्रधानमन्त्री रजककी पत्नी पक्राउ

मलेसिया– मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुर पक्राउ परेकी छिन् । भ्रष्टाचारको आरोपमा उनली प्रहरीले पक्राउ गरेको हो । उनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेको छ । अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएको बेला त्यहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई बुधबार नै क्वालालम्पुर…