Live on
Your Voice, Your Power
जकार्ता- इण्डोनेसियाले भारत र चीनलगायत २० देशका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोका अनुसार विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले इण्डोनेसिया सरकारले यस्तो नीति लागू गर्न लागेको हो । “फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, उनोले राजधानी जकार्तामा राष्ट्रपति जोको…