Live on
Your Voice, Your Power
जेरुसलेम- थाइल्याण्डका विदेशमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् । उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् । इजरायलमा रहँदा उनले अक्टोबर ७ मा हमासको आक्रमणमा घाइते भएका तीन जना थाई नागरिकलाई पनि भेट्ने छन् । उनले इजरायलमा कार्यरत अन्य थाई कामदारसँग पनि…