Live on
Your Voice, Your Power
काठमाडौं- हमासले थप १३ जना इजरायली बन्दी रिहा गरेको छ । हमासले सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत थप १३ जना बन्दीलाई इजरायली सेनाको जिम्मा लगाएको हो । यसअघि सोमबार नै हमासले ७ जना बन्दी रिहा गरेको थियो । योसँगै अब हमाससँग कोही पनि जीवित बन्दी नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासले सन् २०२३ अक्टोबर ७…