Live on
Your Voice, Your Power
काठमाडौँ- जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । भूकम्पमा अरु २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो । जापानी अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका…