Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले म्यान्मारमा हवाई आक्रमणमा परी सर्वसाधारणको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेका छन् । उनले म्यान्मारको उक्त घटनाबाट आफूहरु विचलित भएको उल्लेख गरे । केही समयअिघ म्यान्मारको सागिङ क्षेत्रको कम्बालु टाउनसिप नजिकै हाल सरकार चलाइरहेको…