एसिया Archives | Page 46 of 152 | Khabarhub Khabarhub

पाँच महिनापछि सार्वजनिक कार्यक्रममा देखिइन रि सोल जु

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनकी पत्नी रि सोल जु पाँच महिनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । कोभिड महामारीका बेला किम परिवारले ‘लो प्रोफाइल’ कायम राखिरहेका बेला बुधबार रि सार्वजनिक कार्यक्रममा देखिएकी हुन् । नयाँ वर्षको बिदा मनाउने क्रममा किम र रि राजधानी प्योङयोङस्थित मानसुडे आर्ट थियटरको एउटा कला प्रस्तुतिमा सहभागी भएको…