एसिया Archives | Page 52 of 165 | Khabarhub Khabarhub

औषधि र स्वास्थ्य उपकरण किन्ने विदेशी मुद्रा नहुँदा लेबनानका अस्पतालहरू बन्द हुने जोखिममा

काठमाडौं– मध्यपूर्वी मुलुक लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका लेबनानी सञ्चार माध्यमहरूले जनाएका छन् । अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्, निजी अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भने ।…