एसिया « Khabarhub

इजरायलद्वारा गाजा जान लागेका ४० जहाज रोकी कार्यकर्ताहरू पक्राउ

तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा लगाइएको नाकाबन्दीको प्रवाह नगरी र मानवीय सहायता पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय मिसनको रूपमा गाजा पट्टी जाने ४४ वटा पानी जहाजहरू मध्ये ४० वटा रोकेको फ्लोटिलाका आयोजकहरूले बताएका छन् । इजरायली सेनाले जहाजहरूमा आक्रमण गरी जहाजमा रहेका २५ जना टर्की कार्यकर्ताहरूलाई पक्राउ गरेको उनीहरुले बताएका छन् । विज्ञप्तिमा, गाजामा मानवीय सहायता…