एसिया Archives | Page 66 of 152 | Khabarhub Khabarhub

कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला

दोहा- कोरोना संक्रमण बढेसंगै साउदी अरबले संक्रमण रोक्न थप कदम चालेको छ । साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ । साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको बताइएको छ । साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष…