Live on
Your Voice, Your Power
काठमाडौँ- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा भीषण आगलागी भएको छ । आज बिहान २ बजेतिर टाङेर्याङ जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । [caption id="attachment_304242" align="alignnone" width="960"] तस्वीर : रोयटर्स[/caption] ४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी सुतिरहेका बेला आगलागी भएको जनाइएको छ । आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी…