Live on
Your Voice, Your Power
काठमाडौँ– कतार सरकारले कतार प्रवेश गर्नेहरूका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना खोपको दुबै डोज लगाएकाहरूले क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ । कतार जाने नेपालीहरूका लागि दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै कतारले संशोधन गरेको मापदण्ड भोलिदेखि लागू हुने र कोरोना खोपको दुवै डोज लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो । कतारमा…