एसिया Archives | Page 80 of 165 | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्रीले भारत र फिलिपिन्सको भ्रमण गर्ने

नयाँ दिल्ली- जापानी प्रधानमन्त्री योशीहिदा सुगा यसै महिनाको अन्त्यमा भारत र फिलिपिन्सको भ्रमण गर्ने भएका छन् । दक्षिण र पूर्वी चीनको समुद्रमा चीनको बढ्दो विबादका बीच स्वतन्त्र र खुला इण्डो–प्रशान्त क्षेत्रलाई बढावा दिन उक्त भ्रमण हुन लागेको बताइएको छ । जापानी प्रधानमन्त्री सुगाको भारत र फिलिपिन्सको भ्रमण पूर्वनिर्धारित अमेरिका भ्रमणपछि हुने सम्भावना रहेको जापानी संचार…