हिन्द महासागरमा जहाज डुब्दा १३० जना बेपत्ता « Khabarhub

हिन्द महासागरमा जहाज डुब्दा १३० जना बेपत्ता


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्द महासागरमा जहाज डुबेको छ ।

महासागरमा चलेको तुफानमा परी जहाज डुबेको हो । जहाज डुब्दा १३० जना बेपत्ता भएका छन् ।

मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको भारतीय जहाज समुन्द्रमा डुबेको हो ।

सो जहाजमा २ सय ७६ जना रहेकोमा १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ । १ सय ३० जना भने अझै हराइरहेका छन् ।

सोही क्षेत्रमा अर्को एउटा जहाज पनि फसेको छ । सो जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्दार गरिएको छ । बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : १७ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार