Live on
Your Voice, Your Power
क्यानवेरा- ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको दक्षिण अस्ट्रेलियाबाट अध्यनका लागि जापान पठाइएको छ । जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो । हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को…