Live on
Your Voice, Your Power
काठमाडौँ- अफगानिस्तानको पञ्जशीर प्रान्तमा हत्याका घटनामा निरन्तर वृद्धि भइरहेको भन्दै पूर्व राष्ट्रपति हमिद कारजाईले अफगान शासन चलाइरहेको तालिबानको आलोचना गरेका छन् । सो क्षेत्रमा तालिबानविरुद्ध सक्रिय नेशनल रेसिस्टेन्ट फोर्सेज (एनआरएफ) र तालिबानबीच भएको झडपपछि कारजाईले तालिबानको आलोचना गरेका हुन् । पूर्व राष्ट्रपति हामिद कारजाईले हालै एक वक्तव्य प्रकाशित गर्दै तालिबान र राष्ट्रिय प्रतिरोध बल (एनआरएफ)…