Live on
Your Voice, Your Power
काठमाडौँ– चीनले आफ्नो मुलुकमा देखा परेका महामारीहरु सार्वजनिक नगरेको र चार वटा महामारी विश्वभर फैलाउन मद्दत गरेको खुलासा भएको छ । अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुने न्युयोर्क पोस्टका अनुसार सन् १९५७ मा सिंगापुर र हङकङमा एसियन फ्लू नामक महामारी देखा परेको थियो । यो चाँडै नै विश्वभर फैलिएको थियो । यस महामारीको सिर्जना गर्न चीनले…