Live on
Your Voice, Your Power
काठमाडौँ– भारतले अफगानिस्तानलाई थप ६ टन बराबरको चिकित्सकीय सहायता उपलब्ध गराएको छ । भारतले अफगानिस्तानतर्फ सातौँ चरणको सहायता आपूर्ति गरेको हो । सातौँ चरणसम्म आइपुग्दा भारतले हालसम्म २० टन बराबरको सहायता उपलब्ध गराइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काबुलस्थित इन्दिरा गान्धी अस्पतालमा अफगानिस्तानलाई सहायता हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘अफगान जनतालाई…