Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतमा पक्राउ परेका पाकिस्तानी आतंकवादीहरुले केही वर्षअघि इण्डिया गेट, प्रहरी हेटक्वार्टरलगायतका १० ठाउँहरुमा निगरानी बढाएको खुलेको छ । दिल्ली प्रहरीको विशेष सेलले मंगलबार पक्राउ गरेका पाकिस्तानी आतंकवादीले राजधानी नयाँ दिल्लीका विभिन्न १० स्थलहरुमा निगरानी गरेको पाइएको हो। पक्राउ परेको अभियुक्त मोहम्मद अशरफले २०११ दिल्ली उच्च अदालत बम विस्फोट हुनुभन्दा पहिले पनि निगरानी गरेका…