भारत / चीन / सार्क « Khabarhub

भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए

काठमाडौँ- भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य…