भारत / चीन / सार्क « Khabarhub

श्रीलंकामा चरम आर्थिक संकट, केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

 कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गभर्नर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् । यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाको समेत अभाव हुन थालेको…