Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा जुन महिनामा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको पाइएको छ । बलोच राष्ट्रिय अभियानको मानव अधिकार विभाग पाङ्कले यस्तो जानकारी दिएको हो । पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२५ को जुन महिनामा बलोचिस्तानमा ८४ जनालाई जबरजस्ती बेपत्ता पारिएको विवरण समावेश छ । यी घटना प्रान्तका १४ जिल्लामा दर्ता भएको जनाइएको छ ।…