Live on
Your Voice, Your Power
काठमाडौँ– फूलनदेवी, भारतकी चर्चित डाँकु । उत्तर प्रदेशकी यी महिला त्यत्तिकै डाँकु बनेकी होइनन् । बारम्बार बलात्कारको सिकार भएपछि उनी डकैतीमा संलग्न मात्र भइनन्, एकै पटक आफूलाई बलात्कार गर्ने २२ जनालाई एकै स्थानमा मार्न पनि सफल भइन् । उनको जीवन कथाले तीन दशक अगाडीको भारतीय समाजको चित्रण गरेको छ । दु:खद, पक्ष यो हो कि,…