Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४६ लाख २४ हजार ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ६१२ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८ हजार १४५ जना…