भारत / चीन / सार्क « Khabarhub

भारतको राजधानी दिल्लीमा शनिबार ४५ संक्रमितको मृत्यु

काठमाडौं - भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीब्रगतिमा फैलिरहेको छ। दिल्लीमा तेस्रो लहर चलेयता अहिलेसम्म कै धेरै शनिबार ४५ जना सङ्क्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। शनिबार दिल्लीमा ११ हजार ४ सय ६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४५ जनाको मृत्यु भएको हो। यो तेस्रो लहर सुरु भएयता एकैदिन भएको सबैभन्दा धेरै मृत्यु…