भारतमा ३ लाख ४५ हजार संक्रमित थप « Khabarhub

भारतमा ३ लाख ४५ हजार संक्रमित थप


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको छ ।

भारतमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ५३ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको