Live on
Your Voice, Your Power
काठमाडौँ – भारतमा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने…