भारत / चीन / सार्क Archives | Page 19 of 313 | Khabarhub Khabarhub

कतारले मृत्युदण्डको फैसला सुनाएका ८ भारतीय नागरिक रिहा

दोहा- कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नौसेनाका ८ जना पूर्वकर्मचारी रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिँदै आएका थिए । उनीहरुलाई सन् २०२२ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । अन्तर्राष्ट्रिय…