Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा बहालवाला मन्त्रीहरुले राजीनामा दिन थालेका छन् । स्वास्थ्य मन्त्री हर्षवर्धन र शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले आज राजीनामा दिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । यसअघि श्रम मन्त्री सन्तोष गंगवारले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रधानमन्त्री मोदीले आज साँझ केन्द्रीय मन्त्रिपरिषदमा ब्यापक…