भारत / चीन / सार्क « Khabarhub

भारतमा घट्दैछ संक्रमण, थपिए २ लाख ४३ हजार संक्रमित

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४३ हजार ७७७ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा झण्डै ११ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५…