भारत / चीन / सार्क Archives | Page 21 of 344 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्षी स्टार्मरबीच भेटवार्ता

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी किर स्टार्मरबीच भेटवार्ता भएको छ । क्यानाडामा आयोजित जी ७ शिखर सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भेटवार्ता ‘विशेष’ भएको बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुँदै गएको उल्लेख गरेका छन् । भेटवार्ताका क्रममा आफूहरुबीच…