Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा थप ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि (शुक्रबार) चैत्र २० मा भारतमा यो वर्षको दोस्रो धेरै ८१ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख…